Aamsanchar

झापा

झापा-  झापाको गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्। गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा (कौडा) खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय […]

मङ्गलवार, चैत २४, २०७७

झापा- झापामा प्रतिबन्धित लागु औषध २५ ग्राम खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । आइतवार जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका २ का २८ वर्षीय सञ्जय […]

आइतवार, चैत २२, २०७७

झापा-  हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। झापाका १५ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। […]

शुक्रवार, चैत २०, २०७७

झापा – फोहोरमैला प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले झापामा निर्माण भइरहेको बायोग्यास प्लान्टका लागि सरकारले दिने रकम निकासा भएको छ । पाइपलाइन विस्तारका लागि सरकारले दिन लागेको अनुदान रकममध्ये चार करोड रुपैयाँ निकासा भएको […]

बुधवार, चैत १८, २०७७

झापा । झापाको दमकबाट मानव बेचबिखनमा संलग्न दुईज महिला पक्राउ परेका छन् । ८ जना युवतीहरुको प्रहरीले उद्धार गरेको छ । दमक नगरपालिका वडा नं. ६ स्थित नयाँ सब्जी मण्डीमा घर भाडामा लिई २ जना […]

बुधवार, चैत १८, २०७७

झापा – झापामा १३ महिनाको अवधिमा सवारी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ । गत वर्षको फागुनदेखि यस वर्षको फागुन मसान्तसम्म सात सय ५८ सवारी दुर्घटनामा ७४ जना पुरुष र ८ जना महिलाको मृत्यु भएको […]

मङ्गलवार, चैत १७, २०७७

झापा – दमक नगरपालिका–१ हल्दार चोकबाट तास खेलिरहेका अवस्थामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेनम राईको घरमा आइतबार राति तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय सबिन राईसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी […]

सोमवार, चैत १६, २०७७

काठमाडौं । देशका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रतिनिधी सभा सभामुख सुवास नेक्बाङ लगायत नेपाली जनताले मनेका विस्वाशिला कलाकार मह जोडी लगायत धेरै विशिष्ठ व्यक्तिहरुले बिएण्डसी अस्पिटलको अवलोकन गरिसकेका छन् । […]

आइतवार, चैत १५, २०७७

झापा- नेकपा (माओवादी केन्द्र) को भद्रपुरमा पार्टी कार्यालय स्थापना गरिएको छ । भद्रपुर नगरपालिका ४ स्थित झापा चोकमा शनिवार एक कार्यक्रमका बिच माओवादी केन्द्र भद्रपुर नगर समितिको पार्टी कार्यालय स्थापना गरिएको हो । सर्वोच्च अदालते […]

शनिवार, चैत १४, २०७७

झापा-सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक तोपगाछी गा.बि.स. हाल कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् । पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको […]

शुक्रवार, चैत १३, २०७७