Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ। प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन […]

आइतवार, पौष २७, २०८२

उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन्। खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह […]

बुधवार, पौष २३, २०८२

वासिङ्टन डीसी- भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल दिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले भेनेजुएलामाथि तेल निर्यातमा लगाएकोे प्रतिबन्धका कारण ढुवानी जहाजहरूमै थन्किएर बसेको तेल बजार मूल्यमा बेचिने ट्रम्पको भनाइ […]

बुधवार, पौष २३, २०८२

काठमाडौं – फिलिपिन्समा बुधबार बिहान ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण ९यूएसजीएस०का अनुसार भूकम्पको केन्द्र सान्टियागो नजिकै रहेको छ । यूएसजीएसले भूकम्पको म्याग्निच्युड ६.४ पनि उल्लेख गरेको छ, जसको केन्द्र सहरबाट करिब […]

बुधवार, पौष २३, २०८२

टोकियो- पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६।४ म्याग्निच्युडको भूकम्प आउदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान १०:१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख […]

मङ्गलवार, पौष २२, २०८२

नयाँ दिल्ली – अमेरिकाका राष्ट्रपति डोलाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद कम गर्ने आफ्नो माग पूरा नगरे भन्सार शुल्क ९ट्यारिफ० बढाउने चेतावनी दिएका छन् । उनले मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै […]

सोमवार, पौष २१, २०८२

काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाको ब्रुकलिन महानगरीय जेलमा पुर्‍याइएको छ। काराकासस्थित राष्ट्रपति भवनमै आक्रमण गरेर मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको अमेरिकी सेनाले न्यूर्योक लगेर त्यहाँबाट ब्रुकलिन जेल पठाएको हो। अब मादुरोविरुद्ध न्यूयोर्क अदालतमा परेका […]

आइतवार, पौष २०, २०८२

बेलायतमा नेपाली क्रिकेटको दीर्घकालीन विकास र युवा खेलाडीको भविष्यलाई केन्द्रमा राखेर महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशाबीच भएको हो। छलफलमा बीजीसीएलका प्रबन्ध निर्देशक याम गुरुङले बेलायतबाट नेपाली […]

बुधवार, पौष १६, २०८२