Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

बेइजिङः चीनको कम्युनिस्ट पार्टी समर्थित पत्रिका ‘ग्लोबल टाइम्स’ले चीनले सैन्य खर्च बढाउनुपर्ने र परमाणु हतियार वृद्धि गर्नुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएकाले यस्तो गर्नुपर्ने आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ । ट्रम्पले […]

शनिवार, मंसिर २५, २०७३

एजेन्सीः इस्लामाबाद पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका […]

बिहिवार, मंसिर २३, २०७३

मंसिर, पाकिस्तानको चित्रलबाट इस्लामावादका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ४२ यात्रु र चालकदल सवार विमान दुर्घटना भएको रेडियो पाकिस्तानले जनाएको छ । यात्रुमध्ये दुईजना नवजात शिशु भएको बताइएको छ । पाकिस्तान रेडियोका अनुसार विमान पातोला […]

बुधवार, मंसिर २२, २०७३

एजेन्सी ।  सोमबार राति निधन भएकी मुख्यमन्त्री जे जयललिता भारत तामिलनाडुमा अम्माका नामले चर्चित छिन्। उनी तामिलनाडुमा २५ वर्षसम्म मुख्यमन्त्री बनिन्।  जयललिताको जन्म सन् १९४८ फ्रेबुअरी २४ मा मांडया जिल्लामा मेलुरकोट गाउँमा भएको थियो। जयललिताको […]

मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौं । भारत तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन भएको छ । हृदयाघातका कारण मुम्बइको एपोलो अस्पतालमा सघन कक्षमा उपचार गराउँदागराउँदै ६८ बर्षीया जयललिताको सोमबार राति निधन भएको छ । दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी उनलाई गत […]

मङ्गलवार, मंसिर २१, २०७३

वासिंगटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिनसक्ने भएकाले आफ्नो सम्पूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार–व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना […]

बिहिवार, मंसिर १६, २०७३

काठमाडौं। ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङका अनुसार विमानमा इन्धन सकिएकाले दुर्घटना भएको हो । उक्त अडियोमा पाइलटले बारम्बार इलेक्ट्रिक फेलियर […]

बिहिवार, मंसिर १६, २०७३

काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् । राजधानी […]

आइतवार, मंसिर १२, २०७३

बिर्तामोड । उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले अन्य देशका लागि पनि सेवा सुरु गरेको छ । फास्ट ट्रयाकले जापानसहित अष्ट्रेलिया, युएसए र […]

शुक्रवार, मंसिर १०, २०७३

इस्‍लामाबादः पाकिस्तानले जम्‍मु कश्‍मीर सिमानामा भारतले गोलाबारी गरी अशान्ति मच्चाएको भन्दै यस्तो सह्य नहुने बताएको छ । पाकिस्तानी वायु सेनाका प्रमुखले भारतले कश्‍मीर विवादलाई लिएर युद्ध गर्न खोजेको पनि आरोप लगाएका छन् । भारतका यस […]

शुक्रवार, मंसिर १०, २०७३