
चीनबाट फैलिएको कोरोना भाईरस आज सम्ममा विश्वका धेरै देशमा फैलिसकेको छ फैलिनेक्रम अझ तिब्र भई रहेको अवस्थामा पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो […]
एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या १ हजार ८०९ पुग्यो, स्पेनमा थप ९८ जनाले […]
काठमाडौं । सार्क राष्ट्रले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउने भएका छन् । त्यसका लागि सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ अर्थात् भिडियो सम्वाद गर्न लागेका छन् । उनीहरूले भिडियो सम्वाद मार्फत् सहकार्य अघि बढाउन लागेका हुन् […]
नयाँदिल्ली : कोरोना भाईसरको कारण नेपालमा भारतले नाकाबन्धी गर्ने दैनिक उपभोग्य बस्तु अभावहुने भन्दै अनाआवसेक हल्ला चलिरहेको अवस्थामा हल्ला चलेअनुसार भारतले आयात निर्यात ठप्प नपार्ने सुचना गरेको छ । भारत सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका […]
एजेन्सी । भारत र विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरुले जानकारी दिएका […]
बेइजिङ : कोरोना भाइरस (कोभिड९१९) को संक्रमणले चपेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति […]
काठमाडौं । कोरोनाको संक्रमणले अहिले सारा विश्व नै त्रसित बनेको छ । कोरोनाकै डरले दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले मास्क लगाएर विवाह गरेका छन् । दक्षिण कोरियाको राजधानी सोल नजिकैको गेप्युजिआ […]
इटालीमा कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् । संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ […]
एजेन्सी । हङकङका एक जना कोरोनाभाइरस संक्रमित मानिसका कुकुरलाई समेत कोरोनाभाइरस लागेको पाइएको छ । यस प्रकरणलाई हङकङका स्वास्थ्य अधिकारीले बुधबार पुष्टि गरे । यो घटना मानिसबाट जनावरमा रोग सरेको पहिलो घटना हो । ‘पोमेरियन’ […]