
अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एक जना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि गम्भीर घाइते भएका बताइएको छ। यस विषयको पूर्ण विवरण भने आएको […]
फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) […]
चीनका ४६ वर्षका झु जोन्गफाको शरीरमा ७ सय बढी परजीवी फित्ते जुका (टेपवर्म) भेटिएका छन् । यी जुका ती व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए । स्थानीय मडियाका अनुसार मजदुरी गर्ने झुलाई अस्पताल पुर्याउँदा उनले मुखमा […]
स्विट्जरल्याण्ड – नाजीबादी नेता एडोल्फ हिटलरको ह्याट (टोपी) र केही समाग्री छ लाख स्वीस फ्र्यांक ९करिब ७२ करोड रुपियाँ० मा स्वीस धनाढ्यले खरीद गरेका छन् । स्विट्जरल्याण्डको जेनेभाका व्यापारी अब्दला चाटिलाले हिटलरको ह्याट, टाइपराइटर, सिगार […]
भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरू भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरू सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको […]
एक पिताले आफ्नो नवजात शिशुलाई यति बेस्सरी हल्लाए कि बालकको २८ वटा हड्डी भाँच्चिएको छ । घटनाको केही समयपछि उपचारको क्रममा बालकको मृत्यु भएको छ । अनुसन्धानको क्रममा आरोपी पिताको अनलाइन सर्च हिस्ट्री भेटियो । […]
अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउण्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ । परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका […]
उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई ‘मूर्ख’ र ‘राजनीतिक रुपमा कच्चा’ बताएका छन् । उत्तर कोरियाले जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको ताजा मिसाइल परीक्षणबारे गलत जानकारी दिइरहेको आरोप लगाएको छ । बिहिबार शिन्जो आबेले उत्तर कोरियाले […]
नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ। भाउ बढेर एक किलोकै २३० रुपैयाँ पुगिसक्यो। प्याजको भाउ बढेको नेपालमात्र भने होइन। छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ। प्याजको भाउ यति बढेको छ […]