
बेइजिङ, पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र […]
कोरिया, दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जानुहुने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार दुई नेताबीचको भेटवार्तामा मुख्यरुपमा हाल अबरुद्ध रहेको उत्तर […]
एजेन्सी । मानिसको मृत्यु विभिन्न कारणले हुने गर्छ। कसैकाे सुतेको अवस्थामा नै मृत्यु हुने गर्छ भने कसैको शरीरमा ठूलो चोट पटक लाग्दा मृत्यु हुने गर्छ। तर एक अनुसन्धानले भने धेरै मन दुखेको बेला अर्थात ठूलो […]
गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ। सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको पनि बताएको छ। सिरियाको […]
किभ, युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो […]
नयाँ दिल्ली, भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि […]
अमेरिकाको रक्षा केन्द्र पेन्टागनले अमेरिका र मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर दिने प्रस्ताव स्वीकृत गरेको छ। पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहनले अमेरिकाको रक्षा विभागले अमेरिका र मेक्सिको सीमामा ९२ किलोमिटरसम्म १८ फिट अग्लो […]
बेइजिङ, पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो […]
चीन । जिआङसु प्रान्तको याङचेङस्थित रासायनिक मल उद्योगमा बिस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ । घटनामा ९० घाइते भएका छन् । घाइते मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको उद्धारमा तथा उपचारमा संलग्न अधिकारीहरूले जनाएका छन् […]