Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

भारतको पश्चिम बंगाल राज्यको कोलकाता सहरमा अवस्थित मालिकघाट फूल बजार एशियाकै सबैभन्दा पुरानो र व्यस्त फूल बजार मानिन्छ। यो बजार हावडा पुलको छेउमा, हुगली नदीको किनारमा अवस्थित छ। बजारको इतिहास करिब १३० वर्षभन्दा पुरानो छ […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं – दक्षिण कोरियामा जन्मदर घट्न थालेपछि सरकारले नै विवाहका लागि जोडि खोजिदिने भएको छ। विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरकारले […]

शुक्रवार, पौष १२, २०८१

अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ। फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थलनजिकै दुर्घटनामा परेको […]

बिहिवार, पौष ११, २०८१

अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटनामा परेको छ । ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २५ जना यात्रु बाँच्न […]

बुधवार, पौष १०, २०८१