
अफगानिस्तानमा एक बर्षमा कूल २३ हजार ६९३ लागुऔषध प्रयोगकर्ताहरूलाई चिकित्सा उपचारपछि लागु औषधको लतबाट छुटाइएको अफगानिस्तान सरकार जनस्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक प्रतिवेदनमा जनाएको छ । विगतमा कुलतमा फसेका युवाहरूलाई विभिन्न सरकारी र गैरसरकारी सुधार केन्द्रहरूमा […]
काठमाडौँ । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । […]
काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि रहेका छन् । विक्रमासिङ्घेले गत महिना जुलाई २७ मा गालेमा […]
युएई । संविधान प्रदत्त अधिकार आदिवासीहरूको विषेश क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागूगरौं भन्ने मूल नाराका साथ युएईमा ३० औं विश्व आदिवासी […]