Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको प्रमुख विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिक बुधबार बिहान दुई वटा ड्रोन खस्दा चार जना घाइते भएका छन् । घटनाबारे जानकारी दिँदै दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत एक भारतीय नागरिक मध्यम […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूबाट जारी गरिएको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं – आज बिहानै इरानले इजरायलका प्रमुख सहरहरूलाई लक्षित गरी शक्तिशाली ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। जेरुसेलम र आसपासका क्षेत्रमा ठूला विष्फोटका आवाजहरू सुनिएका छन् भने इजरायलले आफ्ना नागरिकहरूलाई बङ्करमा बस्न निर्देशन दिएको छ। इजरायली […]

बिहिवार, फागुन २१, २०८२

कोलम्बो/तेहरान-  अमेरिका, इजरायल र इरानबिच चलिरहेको युद्धको आज पाँचौँ दिन श्रीलंकाली तट नजिक एक इरानी युद्धपोतमा पनडुब्बीमार्फत हमला भएको छ । श्रीलंकाली नौसेनाका अनुसार जहाजबाट केही शवहरू फेला परेका छन् । यो हमलामा ३२ जना […]

बुधवार, फागुन २०, २०८२

मिनाब – इरानको दक्षिणी सहर मिनाबमा गत शनिबार एउटा विद्यालयमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थी र शिक्षकहरूको सामूहिक अन्त्येष्टि गरिएको छ। इरानको सैन्य अखडा र नेतृत्वलाई लक्षित गरी गरिएका शृङ्खलाबद्ध […]

बुधवार, फागुन २०, २०८२

लन्डन – लन्डनमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको अभियोगमा दोषी ठहर एक चर्चित ब्रिटिश र्‍यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । गत १८ अक्टोबर, २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय […]

बुधवार, फागुन २०, २०८२

काठमाडौंः-इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय भएको बताएका छन्। हालै अमेरिकी र इजरायली आक्रमणबाट क्षतिग्रस्त भएको तेहरानस्थित एउटा विद्यालयमा आयोजित साप्ताहिक पत्रकार […]

बुधवार, फागुन २०, २०८२