Aamsanchar

मनोरञ्जन

काठमाडौंः बलिउडका सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खानले आफ्नै तस्बिर मेटाउन पाँच हजार रुपैयाँको अफर गरेकी छन्। भर्खरै एक प्रख्यात म्याग्जिनमा छापिएको उनको तस्बिर मेटाउन फोटोग्राफरलाई उनले पाँच हजार रुपैयाँको अफर गरेको बताइएको छ। गौरी […]

सोमवार, कार्तिक २९, २०७३

झापा । झापाली चेली बेली डान्सर कमला सापकोटाको म्यूजिक भिडियो ‘डार्लिङ’ सार्वजनिक भएको छ । बेली डान्सरको नामले चिनिएकी कमला सापकोटाको डार्लिङ काठमाडौंमा सार्वजनिक भएको छ । आइतबार आयोजित एक समारोहका बीच गायिका जुना प्रसाई […]

सोमवार, कार्तिक २९, २०७३

काठमाडौंः एना इभानोविच पूर्व विश्व नम्बर एक र फ्रेन्च ओपन च्याम्पियन खेलाडी हुन्। संसारभर धरै फ्यान भएकी खेलाडीमा पर्छिन् सर्वियाकी टेनिस खेलाडी इवानोविच। उनै सुन्दरी खेलाडी इभानोविचलाई नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटेका रहेछन्। ट्रम्पले […]

आइतवार, कार्तिक २८, २०७३

एजेन्सी। अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि धेरै कलाकारले आफ्नो मुलुक छोड्ने घोषणा गरेका छन् । त्यसमध्येकी एक हुन्, विश्वविख्यात गायिका माइली साइरस । नवनिर्वाचित राष्ट्रपति ट्रम्प साँच्चिकै खतरनाक व्यक्ति भएकाले उनको जितमा केही […]

शनिवार, कार्तिक २७, २०७३

काठमाडौं । सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौंः पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोकी पूर्व प्रेमिका रशियन मोडल तथा नायिका इरिना श्याकले बिहे गर्ने भएकी छिन्। रोनाल्डोसँग ब्रेकअप भएपछि हलिउड स्टार ब्राडली चार्लेस कूपरसँग उनी प्रेममा परेकी छिन्। ब्राडली हलिउडका […]

मङ्गलवार, कार्तिक २३, २०७३

एजेन्सीः कसैलाई माया गर्नुहुन्छ, ‘माया गर्छु’ भन्नु पर्दैन माया गर्ने आइडिया मात्र जान्नुहोस् । माया बढाउने एक उपाय चुम्बन हो। चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । यसलाई कसरी रचनात्मक […]

मङ्गलवार, कार्तिक २३, २०७३

मुम्बईः बलिउड अभिनेत्री सायशा सहगलले आफ्नो मनपर्ने कलाकार सलमान खान भएको बताएकी छिन् । उनले खानलाई मनपर्ने कलाकार मात्र भनेकी छैनन् सलमानसँगै रोमान्स गर्ने इच्छा समेत व्यक्त गरेकी छिन् । सलमानसँग रोमान्स गर्न चाहने अभिनेत्री […]

आइतवार, कार्तिक २१, २०७३

मुम्बई । राजस्थानको राजसमंद जिल्लाको कांकरोली पुलिस थानाले अभिनेत्री राखी सावन्तविरुद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोवाला ड्रेस लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोपमा मुद्दा दर्ता भएको छ । कांकरोली पुलिस थाना इन्चार्ज लक्ष्मण रामले यो घटनाबारे जानकारी […]

शनिवार, कार्तिक २०, २०७३

‘हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला एक कोटी जन मिलेर सुसार गर्दै जाउँला’ नेपाललाई संसारकै राम्रो बनाउने वाचा गरिएको यो गीतका गीतकार एवम् गायक महेश पाल्पाली अब रहेनन् । ८४ वर्षको उमेरमा कार्तिक १७ […]

शनिवार, कार्तिक २०, २०७३