Aamsanchar

राजनीति

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका अधिकांश उम्मेदवार टुंग्याएको छ। शनिबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो। सार्वजनिक सूचीअनुसार अध्यक्ष ओली […]

आइतवार, माघ ४, २०८२

झापा – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा– ५ बाट उम्मेदवार बनाएको […]

शनिवार, माघ ३, २०८२

काठमाडौं –  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता नगर्ने भएको छ । नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध गर्न नहुने निष्कर्षमा आयोग […]

शनिवार, माघ ३, २०८२

काठमाडौं – नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार (माघ ३)सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफूहरू आइतबार (माघ ४)सर्वोच्च जाने जानकारी दिए […]

शनिवार, माघ ३, २०८२

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन्। शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय समिति बैठक डाकेकाहुन् । बैठक आज बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक […]

शनिवार, माघ ३, २०८२

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगलाई चेतावनी दिँदै देशव्यापी आन्दोलनमा जान बाध्य नपार्न भनेको छ । चुनाव चिह्न र पार्टीको नाम गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनको विकल्प नभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । आजैमात्र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए । […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। महानगरपालिकाका मेयर बालेन शाह झापा-५ बाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीमा छन्। […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा […]

शुक्रवार, माघ २, २०८२