Aamsanchar

राजनीति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् । स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,  ‘अब यो चुनाव प्रणालीले […]

सोमवार, साउन ९, २०७९

मेचीनगर। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ । मेचीनगर ६ काँकरभिट्टास्थित विपी पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानमा रहेको नेपाली काँग्रेसका नेता […]

शनिवार, साउन ७, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै […]

शनिवार, साउन ७, २०७९

काठमाण्डौ ।नागरिकता संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । हिजो शुक्रवार दिनभरको छलफलपछि नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि […]

शनिवार, साउन ७, २०७९

राप्रपाले मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको छ । जसअनुसार राप्रपाले पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको […]

बिहिवार, साउन ५, २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ । बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज […]

बुधवार, साउन ४, २०७९

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्न प्रस्ताव गरेका छन्। ‘विचारभन्दा माथि देश’ पुस्तक प्रकाशनबारे जानकारी गराउँदै उनले गणतन्त्र, सङ्घीयता र धर्म […]

मङ्गलवार, साउन ३, २०७९

काठमाडौं – नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको […]

मङ्गलवार, साउन ३, २०७९

विराटनगर- प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि […]

सोमवार, साउन २, २०७९