Aamsanchar

राजनीति

बिर्तामोड  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै […]

मङ्गलवार, वैशाख २०, २०७९

काठमाडौं – नेपाली चलचित्रका अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीलाई पार्टीमा भित्र्याएका हुन्। अभिनेता केसीसहित नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा […]

मङ्गलवार, वैशाख २०, २०७९

ताप्लेजुङ : आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित १० जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। कतै एकल उम्मेदवारी […]

सोमवार, वैशाख १९, २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।  काठमाडौं महानगरपालिका वडा-१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा-२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले […]

आइतवार, वैशाख १८, २०७९

अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि […]

आइतवार, वैशाख १८, २०७९

काठमाडौं – काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।  शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन्। चिन्ह लिन उनका समर्थकहरू पनि […]

शनिवार, वैशाख १७, २०७९

बिर्तामोड । झापाको १५ वटा स्थानिय तहमा विभिन्न पार्टीबाट उम्मेदवारी दिनेहरु मध्येबाट आज निर्वाचन आयोगले मनोनयन फिर्ता लिन सकिने अन्तिम म्याद दिए अनुसार जिल्लाभरीबाट १ सय ३९ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालय […]

शुक्रवार, वैशाख १६, २०७९

बिर्तामोड । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले बिर्तामोड नगरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार बिर्तामोडको अतिथी सदनमा कार्यक्रम गरि गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । गठबन्धनले मूल रुपमा सातवटा […]

शुक्रवार, वैशाख १६, २०७९