Aamsanchar

राजनीति

विर्तामोड। प्रजातान्त्रिक समाजवादका ब्याख्याता एवं निष्ठावान नेता छत्रकेशरी (सिके) प्रसाईको २८ औं स्मृति दिवस विविध कार्यक्रमका सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व सभापति, केन्द्रीय समितिका पूर्व प्रवक्ता एवं पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रसाईको […]

आइतवार, फागुन ८, २०७८

काठमाडौं – लामो समयको संघर्ष र कसरतपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)  संसद् बैठकमा टेबल भएको छ। आइतबार बसेको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी अनुमोदनका लागि बैठकमा पेश गर्न सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका […]

आइतवार, फागुन ८, २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए। सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् […]

आइतवार, फागुन ८, २०७८

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयाेग परियाेजना एमसिसी सम्झौतालाई संसद्‍मा टेबल गर्न नरोक्ने निर्णय गरेकाे छ। शनिबार बसेकाे पार्टी स्थायी कमिटी बैठकले एमसिसी संसद्‍मा टेबल गर्न नराेक्ने तर यथास्थितिमा पारित गर्न भने नदिने […]

शनिवार, फागुन ७, २०७८

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, “प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । […]

शुक्रवार, फागुन ६, २०७८

काठमाडौं – मन्त्रिपरिषद्को बिहीबारको बैठकले १० वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित कार्यक्रममा मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् । बैठकका १० निर्णय १) […]

शुक्रवार, फागुन ६, २०७८

काठमाडौं – ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको […]

शुक्रवार, फागुन ६, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि अर्थात् १५ गते गर्ने निर्णय गरेको हो […]

बिहिवार, फागुन ५, २०७८