
रुपन्देही – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ । एमाले बुटवल उपमहानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय […]
काठमाडौं – राष्ट्रिय सभाको बैठक आज बस्दैछ। सोमबार प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीनवटै विधेयक पेस गर्ने कार्यक्रम छ। अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग […]
प्रधानमन्त्री शेरबहदुर देउवा, फायल तस्वीर। मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको […]
बाह्रदशी । बिग्रेको बाटोहरु मर्मत नगरेको भन्दै यथाशिघ्र बाटो मर्मत गरिदिन माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बाह्रदशी गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला लगाएर बिरोध जनाएको छ । पालिकाको सबैक्षेत्रका ग्राभेल बाटोहरु बिग्रेर सवारी आवगमन […]
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने […]
काठमाडौं- नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद अवरोधका गर्दै आइरहेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले […]
विराटनगर – नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि असोज २२ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । राष्ट्रिय राजनीति नाटकीय रुपमा परिवर्तन नभए उनले […]
काठमाडौ – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज दिउँसो १:०० बजे स्थायी कमिटी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा विधान महाधिवेशन तयारी […]
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले घोषणा गरेको संविधान दिवस–२०७८ मा पनि भाग नलिने भएको छ । संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको भन्दै जसपाले दिवस नमनाउने र विरोध गर्ने जनाएको छ । […]