Aamsanchar

राजनीति

विराटनगर। प्रदेश १ राष्ट्रियसभामा खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार गोपाल बस्नेत विजयी भएका छन् । गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएसँगै गोला तान्दा गठबन्धनका बस्नेत विजयी भएका हुन् । काँग्रेसका गोपाल बस्नेतले […]

बुधवार, माघ १२, २०७८

माेरङ – राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण पराजय […]

बुधवार, माघ १२, २०७८

विराटनगर – राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् । उनले ४ हजार ६९२ मतभार पाइन् […]

बुधवार, माघ १२, २०७८

बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न […]

बुधवार, माघ १२, २०७८

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न […]

मङ्गलवार, माघ ११, २०७८

सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही […]

मङ्गलवार, माघ ११, २०७८

इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीले संचालन गरेको संगठन परिचालन अभियानमा मधेशी मुस्लीम समुदायको जनलहर देखिएको छ । शनिवार सुनसरीको भोक्राहा–नंरसिह ३ नम्बर वडामा आयोजित भेलामा सयौको सख्याँमा मधेशी, मुस्लीम समुदायका अगुवाहरु नेकपा एसको संगठनमा […]

आइतवार, माघ ९, २०७८

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ । आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको […]

आइतवार, माघ ९, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए। पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न […]

आइतवार, माघ ९, २०७८

काठमाडौं : नेकपा (माओवादी) केन्द्रको पूर्व-स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम […]

शनिवार, माघ ८, २०७८