Aamsanchar

राजनीति

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने […]

बुधवार, मंसिर २९, २०७८

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो। पहिलो चरणमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि […]

मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं : महामन्त्रीका उम्मेदवार गगन थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा शेखर कोइरालालाई मत दिन आह्वान गरेका छन्। आज सामाजिक सञ्जालमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले जारी गरेको अपिलमा इतिहासले […]

मङ्गलवार, मंसिर २८, २०७८

काठमाण्डाै – कांग्रेस सभापतिको चयनका लागि आजै दोस्रो चरणकाे मतदान हुँदैछ । दिउँसो ३ बजेपछि पुनः मतदान हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत […]

मङ्गलवार, मंसिर २८, २०७८

मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ। मतगणना : ३१८१ शेरबहादुर देउवा : १५०६ डा. शेखर कोइराला : ११७८ विमलेन्द्र निधि : १७३ प्रकाशमान सिंह : […]

मङ्गलवार, मंसिर २८, २०७८