Aamsanchar

राजनीति

विराटनगर-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मोरङ क्षेत्र नम्बर ४ र ५ का क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि एकएक जना उमेदवारको नाम सिफारिस गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यी दुवै क्षेत्रबाट […]

बिहिवार, पौष १०, २०८२

जेनजी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बयान दिने प्रक्रिया अब केही दिनमै टुंग्याउने तयारी भएको छ। शीतलनिवासमा मंगलबार सम्पन्न शीर्ष नेताहरूको छलफलपछि सरकार यस विषयमा लचिलो […]

बिहिवार, पौष १०, २०८२

झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले वर्तमान सरकारलाई प्रतिगामी करार गर्दै विदेशी शक्तिको योजनाबद्ध षड्यन्त्रविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ। भाद्र २३ र २४ गते ‘जेन्जी’को नाममा भएको आन्दोलनमा घुसपैठ भई विद्यार्थी, सुरक्षाकर्मी […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ – जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं – सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका […]

मङ्गलवार, पौष ८, २०८२

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाण्डौको कमलपोखरीमा रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो । गएराति अबेरसम्म ६ […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले एक अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति […]

सोमवार, पौष ७, २०८२

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमवार फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन्। महाराजगञ्जस्थित देउवा निवासमा आज भेटवार्ता भएको हो। भेटमा भएका कुराकानी बाहिर आइनसके पनि समसामयिक राजनीतिक विषयका […]

सोमवार, पौष ७, २०८२

काठमाडौं – काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई फेरि प्रहरीले नियन्त्रणमा लिएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो । सोमबार (पुस ७) प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो […]

सोमवार, पौष ७, २०८२

काठमाडौँ –  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ नेतृत्व लिएर मात्र चुनावमा जाने अडान राखेका छन्। सोमबार बिहान आयोजित कार्यक्रममा उनले पुरानै नेतृत्व लिएर पार्टी निर्वाचनमा नजाने स्पष्ट पारे। १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा […]

सोमवार, पौष ७, २०८२