
बिर्तामोड –नेकपा एमाले भद्रपुरको अध्यक्षमा ब्रम्हलाल ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी लक्ष्मण पोखरेल फराकिलो मतान्तरले पराजित भएका छन् । ढुङ्गानाले १६६ मत ल्याएका छन् भने पोखरेलले ३१ मत प्राप्त गर्न […]
अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी भएका छन् । आज पार्टी कार्यालयमा भएको निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी लोकनाथ गौतमलाई पराजित गरेर गोम्देन अध्यक्षमा विजयी भएका हुन् । विजयी गोम्देनले गौतमलाई […]
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको […]
काठमाण्डाै – दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) कोे केन्द्रीय कमिटीको बैठक आज शुक्रवार सुरु भएको छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा भइरहेकाे बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे हिजाे बिहीवारको […]
कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा […]
अर्जुनधारा । नेकपा एमाले अधिवेशन अन्तरग अर्जुनधारा नगर कमिटी अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी कायमैै रहेको छ । आज विहान सम्म तिनजना उम्मेदवारको नाम अगाडी आएको थियो भने एकजना उम्मेदवार प्रेमसागर सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता […]
काठमाण्डाै – आज बिहीवार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दशैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टी विभाजन गरेर एकीकृत समाजवादी […]
हेटौंडा – नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । […]
काठमाण्डाै – नेकपा एमाले आज स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरमा रहेको तुलसीराम स्मृति प्रतिष्ठानमा दिउँसो ४ बजे बस्ने बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका […]