
काठमाडौं । नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख […]
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका […]
काठमाडौं – खानेपानी मन्त्री एवम् सत्तारूढ नेता मणि थापाले शनिबार सुर्खेतमा आफूले नेपाल सरकारु भन्नुपर्नेमा भूलवश ‘श्री ५ को सरकार’ प्रयोग भएकोमा क्षमा मागेका छन्। शनिबार सुर्खेत पुगेका मन्त्री थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा […]
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा पुगेर आजको भेलालाई कास्टिङको संज्ञा दिएका छन्। चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। तोकिएको समयमा निर्वाचन हुने कुरामा ढुक्क […]
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान निर्माणमा ऐतिहासिक महत्व छ । सोही सहमतिको […]
विराटनगर- नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको कदमले मुलुक गृहयुद्ध […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम […]
निर्वाचन आयोगले नेकपा विवादका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयबारे निर्वाचन आयोगले पठाएको पत्रबारे खबर छ । एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै यथावत रहने पत्र पठाएको उल्लेख छ। अध्यक्षद्वय […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी […]