Aamsanchar

राजनीति

काठमाडौं-नेकपा एमालेको नेपाल–खनाल समूहका केन्द्रीय सदस्यको बैठक आज पनि बस्दैछ। कलंकीको एक पार्टी प्यालेसमा केहीबेरमा सुरु हुने बैठकमा हिजो संसदीय दलको बैठकमा भएका गतिविधिबारे नेताहरुले ब्रिफिङ गर्ने कार्यक्रम छ। नेकपा एमाले ब्युँतिएपछि शुक्रबार नेपाल–खनाल समूह […]

शनिवार, चैत १४, २०७७

काठमाडौं –नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने भएको छ। आज (शनिबार)साढे ११ बजे बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत जानकारी गराएका छन्। शुक्रबार राति दिवंगत भएका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शनिबार […]

शनिवार, चैत १४, २०७७

विराटनगर । सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभयो । उहाँले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताउनुभयो […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद […]

शुक्रवार, चैत १३, २०७७

मोरङ – प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनुभएको छ । नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ। पार्टीभित्र अहिले देखिएको विवादमा […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए। ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई […]

बिहिवार, चैत १२, २०७७

विराटनगर । कोरोना सङ्क्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर आउने कार्यक्रम थियो । विराटनगरको वीरेन्द्र […]

बुधवार, चैत ११, २०७७

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत २० गते पार्टी कार्यालय सानेपा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। कांग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको सचिव कृष्णप्रसाद पौडेलले बताए। […]

बुधवार, चैत ११, २०७७

काठमाडौं-नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली विमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई […]

मङ्गलवार, चैत १०, २०७७