
काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार डा। गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण […]
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् […]
मकवानपुर – मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । हेटौँडा–भीमफेदी–काठमाण्डौ छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ को सिमखोलामा ना १ ज ४१०६ नम्बरको जीप दुर्घटना […]
काठमाडौँ — राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए […]
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बैठक अघि सतर्कताका लागि गरिएको स्वाब परीक्षणमा केन्द्रीय कार्यसमितिका सदस्यसहित केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक असोज २५ गतेसम्मका लागि सरेको हो। यस […]
राजधानीमा कांग्रेसको असहमति, ठाउँठाउँमा विरोध प्रदर्शन प्रदेश सरकार गठनको अढाई वर्षपछि प्रदेश ५ को स्थायी राजधानी र नामकरणको टुंगो लगाउने प्रक्रिया अघि बढेको छ । प्रदेश ५ को प्रदेश सभाको शुक्रबारको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी […]
नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल र नेताहरूबीच भागबन्डा […]
दैनिक औसतमा सातजनाको बलात्कार हुँदा पनि गृहमन्त्री रामबहादुर थापाले चिन्ताजनक अवस्था नरहेको बताएका छन् । उनले विकसित मुलुकमा पनि बलात्कार भएको र नेपाल तीभन्दा पछाडि रहेको भन्दै सन्तोष जनाए । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको […]
काठमाडौँ — सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को बिशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो […]