Aamsanchar

राजनीति

मोरङ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा तीन वटा बेग्लाबेग्लै विधेयक सर्वसम्मतिले पारित भएको छ । पारित भएको विधेयकमा ‘बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभा नियमावली २०७४ को नियम […]

बुधवार, साउन ७, २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सात दिनलाई स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टीमा देखिएको विवाद समाधान हुन नसक्दा यसअघिका छ वटा बैठक लगातार स्थगित हुँदै आएका थिए। बाढी पहिरोका कारण […]

शुक्रवार, साउन २, २०७७

झापा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले वर्तमान सरकारलाई गर्दै आएको समर्थन फिर्ता लिन पार्टीका केन्द्रीय समितिलाई आग्रह गरेको छ । हल्दिबारी […]

सोमवार, असार २९, २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन्। एक सातादेखि अध्यक्षद्वय र […]

शुक्रवार, असार २६, २०७७

काठमाडौं । पार्टीको अवधारणा भन्दा बाहिर गएर राष्ट्रियता विपरित अभिव्यक्ती दिएकोमा समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा […]

मङ्गलवार, असार २३, २०७७

नेपाली कांग्रेसको भातृसंगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघ रौतहटले राष्ट्रिय निर्देशन समितिको गठन प्रति आपत्ति प्रकट गरेको छ। राष्ट्रिय लोकतान्त्रिक अपांग संघ रौतहटका अध्यक्ष नितेश कुमार गुप्ताले एक प्रेस बिज्ञप्ति जारि गर्दै उक्त समितिको गठन प्रति […]

मङ्गलवार, असार २३, २०७७

काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो । […]

आइतवार, असार २१, २०७७

काठमाडौं।  दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग […]

आइतवार, असार २१, २०७७

झापा । नेताहरुलाई आपसमा मेलमिलाप कायम गर्न दबाब दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका छन् । २० भन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा दबाब दिन शुक्रबार दिउँसो […]

शुक्रवार, असार १९, २०७७

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टी एकतामा […]

शुक्रवार, असार १९, २०७७