
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराउनुभयो । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन […]
गलकोट, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो । कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने […]
विराटनगर, कृषि, जलविद्युत् र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय […]
झापा, नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो […]
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी […]
बलेवा, बागलुङ जिल्ला अदालतले चालू आर्थिक वर्षको पहिलो छ महीनामा ५२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले वर्षभरि ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । एक मात्र न्यायाधीश भएको उक्त अदालतमा दैनिक […]
कावासोती, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उहाले डा गोविन्द केसीका मागभन्दा पनि […]
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी) का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फाङ्खाम भिफाभान्हसँग भेन्टाइनस्थित पार्टी […]
तेह्रथुम, नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नागरिकको अधिकारसहित विकास गर्न राजनीतिक शुद्धीकरण हुनुपर्ने बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालले यही माघ १५ गतेदेखि मुलुकभर सञ्चालन गरिरहेकोे ‘असल राजनीति र […]