Aamsanchar

राजनीति

विर्तामोड  । ‘हिमाल, पहाड, तराई, मधेस, नेपाली कांग्रेस’ (हिपतम) भन्ने मुख्य नारासहित गत भदौ २४ गतेबाट जागरण अभियान सञ्चालन गरिरेको नेपाली कांग्रेसले ७७ जिल्लाका ३ सय ३० वटै क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । […]

सोमवार, भदौ ३०, २०७६

काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेको छ । काङ्ग्रेस सांसदहरुले भदौ २६ गते बाँकेमा भएको घटनाबारे दिइएको जाहेरी दर्ता गर्नुपर्ने माग गर्दै शुरुआतमै उठेर बैठक अवरुद्ध गरेका हुन् […]

आइतवार, भदौ २९, २०७६

 जलथल । नेपाली काग्रेस जलथल हल्दिवारी ४ ले दोस्रो चरणको जनजागरण अभियान नेपाली काग्रेसका केन्द्रिय सदस्य असन अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । जनजागरण अभियान लाई सम्बोधन गर्दै अन्सारीले काङ्ग्रेसको गुट कहिले अन्त्य नहुने […]

शनिवार, भदौ २८, २०७६

लमही,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उहाँले […]

शनिवार, भदौ २८, २०७६

डडेल्धुरा : डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक नगर इन्चार्ज रिहा भएका छन्। रिहा हुनेमा जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन दमाइ ९नेपाली० रहेका छन्। भदौ १८ गते […]

शनिवार, भदौ २८, २०७६

काठमाडौँ,  गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकमा विदेशी बुहारीलाई सात बर्षमा नागरिकता दिने प्रावधान र हाम्रो नागरिकता प्रदान गर्ने नीतिबीच एकरुपता हुनुपर्ने आवाज उठेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता ऐन […]

शुक्रवार, भदौ २७, २०७६

काठमाडौँ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गर्नुभएको छ । शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवनिर्वाचित कार्यसमितिसँग आज सिंहदरबारमा छलफल गर्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक […]

शुक्रवार, भदौ २७, २०७६

काठमाडौँ, राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गर्नुभएको थियो […]

बिहिवार, भदौ २६, २०७६

काठमाडौँ,  राष्ट्रियसभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको […]

बिहिवार, भदौ २६, २०७६

काठमाडौँ, नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन […]

बुधवार, भदौ २५, २०७६