Aamsanchar

राजनीति

काठमाडौं । पार्टीमा सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि सरकारले थप समय माग्ने करिब निश्चित भएको छ। एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसिए […]

बुधवार, असार १०, २०७७

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै गोर्खा भर्ती खारेज गर्न माग गरेका छन्। उनले चीनसँगको युद्धमा नेपाली दाजुभाइलाई प्रयोग नगर्न पनि अपिल गरेका छन्। पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति […]

शनिवार, असार ६, २०७७

काठमाडौं–सरकार चलायमान रहेको सिम्बोलिक सन्देश दिनेगरी वर्षे अधिवेशनपछि मन्त्रीमण्डल पुनर्गठनको तयारी छ । प्रधानमन्त्री झैँ अध्यक्ष प्रचण्ड पनि मन्त्रीमण्डलका एकाध सदस्यलाई तत्काल फिर्ता बोलाउनुपर्ने दबाबमा छन्। ऐन मौकामा आफ्नो आग्रह अवज्ञा गर्ने गृहमन्त्री रामबहादुर थापा […]

शनिवार, असार ६, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण दिएका छन् । उपाध्यक्ष गौतमले आफ्नो […]

बिहिवार, असार ४, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक असार १० गते बोलाइएको छ । बुधबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्तामा सो सहमति भएको हो । […]

बिहिवार, असार ४, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार […]

बुधवार, असार ३, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्रीलाई धेरै धपेडी भएकाले आजको बैठक स्थगित भएको […]

आइतवार, जेठ ३२, २०७७

विर्तामोड । कोरोना संक्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम नेपाली कांग्रेस झापाको आइतबार सम्पन्न बैठकले आगामी असार २ गते […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं । नेपालको पुरानो पार्टी तत्कालीन दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकीकृत केन्द्रीय समिति ९३२७ सदस्यीय० गठन गरेको छ । विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति […]

बिहिवार, जेठ २९, २०७७

झापा– सांसद सरिता गिरीलाई कनर्वाही गर्न र देश निकाला गर्न माग राख्दै युवाहरु आन्दोलित बनेका छन ।  बुधबार युवाहरुले गिरीको चर्को बिरोध गरेका छन ।  समाजवादी पार्टीकी समानुपातिक सांसद हुन्। उनले संसद् बैठकमै नेपालले भारतलाई […]

बुधवार, जेठ २८, २०७७