
इनरुवा : ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सुनसरी काँग्रेसले आन्दोलनको तयारी थालेको छ । गृह जिल्ला समेत रहेको सुनसरी गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले जिल्ला पार्टी […]
काठमान्डौं : अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ । अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई […]
काठमाडौं । देशमा भ्रष्टचार मौलाईरहेको भनी आम जनमानसबाट भ्रष्टचार नियन्त्र गर्न सरकारलाई दवाव दिईरहेको अवस्थामा कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार लाई भ्रष्टचारको मुद्धा लागेपछि प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । ललितानिवास […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत […]
गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन नेकपाका सांसदहरुको माग गरेका छन् । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ । सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता […]
सुयोग ढकाल कवि भुपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौं । हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले […]
सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली काँग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित सङ्ख्या तोकेरै भाग लगाइयोस् ।’ सभामुख निर्वाचनको पूर्वसन्ध्यामा अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा काँग्रेस सभापति […]
अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए । उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा […]
बिर्तामोड: झापाका राजनीतिक दलका नेताहरुले एकै थलोमा भेला भएर दलहरुबीच आपसी सहमति र सहकार्यको संस्कारलाई निरन्तरता दिँदै आपसी सम्बन्ध अझ सुमधुर बनाएर अघि बढ्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । झापाका मुख्य दलका नेताहरु सोमबार […]