
बिर्तामोड। नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव)सँग तत्काल राजनीतिक संवाद गर्न झापाका अधिकारकर्मी तथा नागरिक समाजले सरकारलाई आग्रह गरेका छन् । राजनीतिक संवाद मार्फत नेकपा (विप्लव)लाई राजनीतिक मूलधारमा ल्याई अहिले देखिएको समस्यालाई शान्तिपूर्ण रुपमा समाधान […]
बुधबारे । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता पछि गाउँ तथा नगर कमिटिहरुको सपथ ग्रहण सुरु हुन थालेको छ । झापाको मेचीनगर नगरपालिकाबाट शुरु भएको सपथ ग्रहण कार्यक्रम बुद्धशान्ति गाउँपालिकामा पनि शनिबार सम्पन्न […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। प्रधानमन्त्री ओलीले आइतबार मध्यान्ह मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्ध्घाटन,मदन भण्डारी स्मृति […]
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।” सम्मेलनको समापन […]
कास्की, नेत्रविक्रम चन्द(विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी […]
चितवन, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गणतन्त्र, संघीयता लगायतका उपलब्धि कुनै पनि हालतमा नउल्टिने बताएका छ। प्रेस युनियन चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले लामो संघर्षपछि आएको नयाँ व्यवस्था अब परिवर्तन हुनै नसक्ने […]
काठमाण्डाै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ । काठमाण्डौमा सुरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा […]
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। राजधानीमा सुरू भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री खतिवडाले नेपालेको कर प्रणालीलाई वैज्ञानिक बनाउँदै […]
जनकपुरधाम, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई […]