Aamsanchar

राजनीति

काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे चन्दा आतंकले नवलपरासीको बुलिंटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ३ सिनियर कर्मचारीले गाउँपालिका छाडेका छन् । नेकपा विप्लबका वीरगञ्ज इन्चार्जका नामबाट गाउँपालिकामा चन्दा माग गरेका छन् […]

आइतवार, चैत १०, २०७५

काठमाण्डौं । निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि आजबाट सकिएसंगै आयोग नेतृत्वविहीन हुने भएको हो । आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल पनि आजै सकिदैछ । दुबै जनाको नियुक्ति २०६९ […]

आइतवार, चैत १०, २०७५

काठमाडौं,   संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ।  संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आइतबार बसेर हिउँदै अधिवेशनको अन्त्य हुन लागेको हो।  बिहान ११ बजेका लागि बोलाइएको  राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पारित गर्ने कार्यसूची […]

आइतवार, चैत १०, २०७५

चितवन, नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई […]

शनिवार, चैत ९, २०७५

सुर्खेत,  कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिनुभएको छ । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुग्नुभएका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी […]

शनिवार, चैत ९, २०७५

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, […]

शनिवार, चैत ९, २०७५

काभ्रेपलाञ्चोक,  प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक […]

शनिवार, चैत ९, २०७५

सिन्धुली, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उहाँले बताउनुभयो । नेपाल […]

शनिवार, चैत ९, २०७५

काठमाडौँ,  बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७५÷७६ मा ४९ उजुरी दर्ता भएको छ । सबैभन्दा बढी जग्गा विवादको उजुरी परेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताउनुभयो । सकेसम्म उजुरी मेलमिलापबाटै टुङ्ग््याउने […]

शनिवार, चैत ९, २०७५

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्। मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले […]

शनिवार, चैत ९, २०७५