
काठमाडौँ, सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गर्नुभयो […]
सरकारको निर्णयको सर्मथ्नमा कांग्रेस सभापति देउवा, पूर्व माओवादी नेता भन्छन् सरकारले गलत ग¥र्यो बिर्तामोड । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गरेर प्रतिबन्ध लगाएसंगै राजनीतिमा नयाँ तरंग सिर्जना भएको […]
झापा । ओली सरकारको ज्यादती र दमनबिरुद्ध चरणबद्ध संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ । बन्दका कारया झापासहित देशभरको जनजीवन प्रभावित भएको छ । झापाका शैक्षिक संस्था बिहानैदेखि ठप्प […]
अर्घाखाँची, नेपाली काग्रेसका सांसद गगनकुमार थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध गर्नु गलत भएको बताएका छन। अर्घाखाँचीको ठाडामा संचालन भइरहेको शैक्षिक धार्मिक महोत्सवमा नेता थापाले सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध […]
काठमाण्डौ , राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय गीत […]
काठमाण्डौ, नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताउनुभएको छ । विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको […]
काठमाडौं, राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं आइपुग्दै छ । हिन्दुराष्ट्रको पुनः स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको […]
काठमाडौँ, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि […]
रुपन्देही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गर्नुभएको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताउनुभयो । सीके […]