Aamsanchar

राजनीति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श लिनुभएको छ । प्रधानमन्त्री देउवाले आफ्नो निजी निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गर्नुभएको […]

शनिवार, भदौ ३, २०७४

इलाम । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ । नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ […]

शनिवार, भदौ ३, २०७४

काठमाडौँ। निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिलसिलामा सरकारलाई १७ बँुदे निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा […]

शुक्रवार, भदौ २, २०७४

मोरङ। अविरल वर्षापछि आएको बाढीले पूर्णरुपमा विस्थापितलाई पुनःस्थापना गराउन नेकपा (एमाले) मोरङले आजदेखि स्वयम्सेवक टोली परिचालन गरेको छ । स्वयम्सेवकले बाढीबाट क्षति भएका घरको पुनःनिर्माण, मर्मतसम्भार तथा मरेका पशुपक्षीको व्यवस्थापन गर्ने एमाले मोरङका अध्यक्ष विनोद […]

शुक्रवार, भदौ २, २०७४

काठमाडौँ, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली काँग्रेस र आफ्नो पार्टीबीच भएको समझदारी रणनीतिक महत्वको भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको विस्तारित बैठकलाई यहाँ आज सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले अन्धराष्ट्रवादका नाममा मुलुकलाई फासीवादको […]

शुक्रवार, भदौ २, २०७४

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक विज्ञप्तिमार्फत नेता देवेन्द्र पौडेल, कुमार पौडेल, महेन्द्र पासवान, […]

शुक्रवार, भदौ २, २०७४

धनकुटा। प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन १ देखि ३२ गतेसम्म जिल्ला जिल्लाका सातवटै स्थानीय तहमा फोटोसहितको मतदाता […]

शुक्रवार, भदौ २, २०७४

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले रु १५ लाख १ हजार १११ प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी […]

शुक्रवार, भदौ २, २०७४

(कुमार चौलागाई)  काठमाडौँ। सूचनाको हकका अभियन्ताले मुलुकभरका ७४४ स्थानीय तहमा एकैपटक हुलाकमार्फत सूचना माग गर्नुभएको छ । राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम […]

शुक्रवार, भदौ २, २०७४

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा […]

शुक्रवार, भदौ २, २०७४