Aamsanchar

राजनीति

काठमाडौँ । एकै पटकमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको तीन दलका शीर्ष नेता र […]

बिहिवार, भदौ १, २०७४

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढी, पहिरो र डुबानमा परेका पीडितको सहायतार्थ प्रधानमन्त्री राहत कोषमा रु पाँंच लाख सहयोग गर्ने भएको छ । पार्टी प्रवक्ता भुवन पाठकले आज जारी गरेको विज्ञप्तिमा प्राकृतिक प्रकोपमा परी मृत्यु भएकाका […]

बिहिवार, भदौ १, २०७४

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीलेमहिलामाथि हुने सबै प्रकारका हिंसा रोक्नका लागि पारिवारिक अदालतको स्थापना गर्नुपर्ने बताउनुभएको छ । कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को ३१ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले स्थानीय […]

बिहिवार, भदौ १, २०७४

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर […]

बिहिवार, भदौ १, २०७४

काठमाडौँ । विपद्पश्चात्को आवश्यकताको सर्वेक्षण रिपोर्टका आधारमा ‘बाढी प्रभावित क्षेत्र पुनःनिर्माण प्राधिकरण’ गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय जनता पार्टीले माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएपछि राजपाका नेताले प्रधानमन्त्री […]

बिहिवार, भदौ १, २०७४

दाङ। यहाँको यातायात व्यवसायी समितिले बाढीपीडितका लागि रु एक लाख २२ हजार सहयोग गरेको छ । उनीहरुले बुधबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको […]

बिहिवार, भदौ १, २०७४

काठमाडौँ । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ […]

बिहिवार, भदौ १, २०७४

धनुषा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गर्नुभएको छ । आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको […]

बिहिवार, भदौ १, २०७४

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को समग्र समृद्धि र विकासको लक्ष्यका साथ प्रारम्भिक तथ्यांक संकलन शुरु गरिएको छ । वडाभित्रका ३७ वटा टोल विकास संस्थामार्फत दुई हजार ५०० घरधुरीमा तथ्यांक संकलन गर्न लागिएको […]

बिहिवार, भदौ १, २०७४

लहान। जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी […]

बिहिवार, भदौ १, २०७४