Aamsanchar

राजनीति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आज प्रस्तुत भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न संसद्मा प्रतिनिधित्व गर्ने दललाई आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्रीको बोलाउनुभएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह […]

बुधवार, साउन ३२, २०७४

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको अठारौँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक […]

बुधवार, साउन ३२, २०७४

काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ । संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले […]

बुधवार, साउन ३२, २०७४

काठमाडौँ । लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी […]

बुधवार, साउन ३२, २०७४

झापा । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित झापाका सात नगरपालिका र छ गाउँपालिका बाढीपीडितलाई नेपाल रेडक्रश सोसाइटीसहित विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण गर्न थालेका छन् । हालसम्म जिल्लाका ८०० भन्दा बढी बाढीपीडितलाई राहत तथा […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ । निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू […]

मङ्गलवार, साउन ३१, २०७४

झापा। जिल्ला समन्वय समिति झापका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । समितिका प्रमुख सोमनाथ पोर्तेल र उपप्रमुख मीना पराजुलीलाई झापाका प्रमुख निर्वाचन अधिृकत सुदर्शन पाण्डेले शपथग्रहण गराउनुभयो । कार्यक्रममा प्रमुख पोर्तेलले समितिका सदस्यहरु […]

मङ्गलवार, साउन ३१, २०७४

पोखरा, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज यहाँ पदस्थापन गराउँदै […]

मङ्गलवार, साउन ३१, २०७४

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ । सोअनुसार जिसस प्रमुखमा एमालेका लक्ष्मण खड्का र उपसभापतिमा माओवादी केन्द्रका अनिशा खड्का विजयी हुनुभएको छ । अल्पसङ््ख्यक […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसदले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब प्रदान गर्ने भएका छन् । माओवादी केन्द्रको संसदीय बोर्डको सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग […]

मङ्गलवार, साउन ३१, २०७४