काठमाडौँ । अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन् । नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन् । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा ती नगरपालिका निमित्तका भरमा सञ्चालन भएको […]
काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महाचिव सुमिथ नाकनदला आज अपराह्न यहाँ आइपुग्नुभयो । दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको मन्त्रीस्तरीय बैठक र उक्त संगठनका सदस्य […]
काठमाडौँ। आम उपभोक्ताले स्वतन्त्रपूर्वक उपभोग गरिरहेका सामुदायिक वनमा स्थानीय तहको निर्वाचनपछि कुनै पनि राजनीतिक र प्रशासनिक सिमाना हुन नहुनेमा जोड दिइएको छ । ‘सामुदायिक वन राष्ट्रिय दिवस २०७४’ को तयारीका सम्बन्धमा जानकारी गराउन आज यहाँ […]
काठमाडौं, भर्खरै फुटेर दुई टुक्रा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेताहरु तानातानमा लागेका छन् । नायिका रेखा थापाले मंगलबार पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्र (प्रजातान्त्रिक) लाई रोज्नुभएको छ । उहाँ राप्रपाको पछिल्लो महाधिवेसनबाट केन्द्रीय […]
काठमाडौँ । खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । खाडीमुलुकमा अवैध ढंगले पु¥याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक […]
भोजपुर। जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य […]
काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज […]
(रमेश गिरी र रत्न श्रेष्ठ) भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक […]
बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले पशुपति शमशेर राणाको नेतृत्वमा पार्टी विभाजन गर्ने कार्यलाई दुर्भाग्यपूर्ण ठहर गरेको छ । राप्रपा झापाको सोमवार बसेको कार्य सम्पादन समितिको आकस्मिक वैठकले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा रहेको राप्रपा संस्थापन […]
झापा। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभयो […]