
काठमाडौं, संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ। संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आइतबार बसेर हिउँदै अधिवेशनको अन्त्य हुन लागेको हो। बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पारित गर्ने कार्यसूची […]
चितवन, नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई […]
सुर्खेत, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिनुभएको छ । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुग्नुभएका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी […]
काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, […]
काभ्रेपलाञ्चोक, प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक […]
सिन्धुली, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उहाँले बताउनुभयो । नेपाल […]
काठमाडौँ, बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७५÷७६ मा ४९ उजुरी दर्ता भएको छ । सबैभन्दा बढी जग्गा विवादको उजुरी परेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताउनुभयो । सकेसम्म उजुरी मेलमिलापबाटै टुङ्ग््याउने […]
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्। मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले […]
काठमाडौँ, प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि आवश्यक छलफल गरी संसद् बैठकमा पठाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त विधेयकमाथि […]