Aamsanchar

राजनीति

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताउनुभएको छ । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो […]

सोमवार, पौष ३०, २०७५

चितवन,  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकासका लागि पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ खैरहनीले आजदेखि शुरु गरेको छैठाँै खिचरा महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले देश विकासमा […]

आइतवार, पौष २९, २०७५

काठमाडौँ,  पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति […]

शनिवार, पौष २८, २०७५

गोरखा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिको कार्यसूची पूरा गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । गोरखाको आरुघाटमा आज आयोजित दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्नुहँुदै अध्यक्ष दाहालले नेपालमा ७० वर्ष […]

शुक्रवार, पौष २७, २०७५

काठमाडौँ,  विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले […]

शुक्रवार, पौष २७, २०७५

काठमाडौं, दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर […]

शुक्रवार, पौष २७, २०७५

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । गन्तब्य नेपाल न्यूज डटकमको सातौँ वार्षिकोत्सवको आज […]

शुक्रवार, पौष २७, २०७५

काठमाडौँ,  मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिममूलद्वारस्थित शालिकमा माल्यार्पणका लागि […]

शुक्रवार, पौष २७, २०७५

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउँदै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको […]

शुक्रवार, पौष २७, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा […]

शुक्रवार, पौष २७, २०७५