इटहरी । दोस्रोचरण अन्तर्गत असार १४ गते हुने निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाउन थालेको छ । राजनीतिक दलहरुले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी दलित एवम् महिलाको उम्मेदवारी चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले […]
जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहड्तालले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । आमहड्तालका कारण मध्य–पूर्वका आठ जिल्ला ठप्प छन् । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा […]
कोहलपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन आगामी असार १४ गते नै हुने बताउनुभएको छ । नेकपा (एमाले) कोहलपुर नगर कमिटीले आयोजना गरेको कोहलपुर नगरपालिकाका उम्मेदवारको नामावली घोषणासभालाई यहाँ […]
बिर्तामोड। नेकपा एमाले बिर्तामोड नगरपालिका वडा नं. १ले स्थानीय तहको चुनावलाई लक्षित गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । सोमवार पत्रकार भेटघाटको आयोजना गरी वडा कमिटीले उम्मेदवारहरुको उपस्थितिमा उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो । पूर्वाञ्चल […]
कैलाली । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको छ । कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये छ तहको […]
रुकुम । दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका […]
सुरुङ्गा। नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं. ५ को आयोजनामा चुनावी सभा तथा ¥याली सम्पन्न भएको छ । उक्त ¥यालीमा सो वडाका दुई हजार बढी कांग्रेस समर्थकको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाको तुलसीवारीबाट शुरु […]
मधेशमा आक्रोश ! राजपाका नेतालाइ आफ्नै कार्यकर्ताले लखेट्ने ! स्थानीय तह निर्वाचन बिरुद्ध राजपाले मसाल जूलुस देखि आमहड्तालसम्मका कार्यक्रमहरु ल्याएपछि मेधशि जनता आक्रोशित भएकाछन् । उनिहरुले अब राजपालाइ बहिश्कार गर्नेसम्मका चेतावनी दिएकाछन् । स्वार्थको […]
काठमाडौं : भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को सुनुवाई आइतवार रोकिएको छ । समय अभावका कारण देखाउँदै सो रिटको सुनुवाई आइतवारको कार्यसूचीबाट हटाइएको हो । न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले २८ गतेसम्म आयोगको निर्णय कार्यान्वयन […]
काठमाडौं : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीटजरल्याण्डको जेनेभा भ्रमण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३० गते हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो। राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्वीटजरल्याण्डको जेनेभामा आयोजना […]