Aamsanchar

राजनीति

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट […]

बिहिवार, कार्तिक १५, २०७५

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप केही दिन चिकित्सककै निगरानीमा राखेर उपचार गरिने भएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टर भर्ना गरिएको थियो । ७२ […]

बुधवार, कार्तिक १४, २०७५

धनगढी,  बजेट नीति कार्यक्रम कार्यान्वयन गर्ने कतिपय निकाय ढिलो गरी प्रदेश सरकारमा हस्तान्तरण हुँदा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट समयमै कार्यान्वयन हुनेमा चुनौती थपिएको छ । नयाँ खडा गरिएका कार्यालयको हन्तान्तरण र कार्यालयमा कर्मचारी […]

बुधवार, कार्तिक १४, २०७५

नेपालगञ्ज, नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुसरण गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल प्रेस युनियन बाँकेले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारको गलत क्रियाकलापका कारण नेपालमा विदेश […]

मङ्गलवार, कार्तिक १३, २०७५

धनुषा,  पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । आज जनकपुरस्थित सिद्धार्थ शिशु सदनमा आयोजित ‘सफा जनकपुर हरित […]

मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौँ,  चीनको साताव्यापी भ्रमण गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल आज स्वदेश फर्कनुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहको निमन्त्रणामा आठौँ ‘बेइजिङ सियाङग्स्ट्यान फोरम’ मा भाग लिएर उहाँ आज स्वदेश फर्कनुभएको हो । रक्षामन्त्री पोखरेललाई रक्षा मन्त्रालयका […]

मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार […]

मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति […]

मङ्गलवार, कार्तिक १३, २०७५

परासी,  प्रदेश नं ५ को सरकारले पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण थालेको छ । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी […]

मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो […]

सोमवार, कार्तिक १२, २०७५