Aamsanchar

राजनीति

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतारको औपचारिक भ्रमणमा जाँदैछिन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमणमा ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा सहभागी हुँदै छिन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको कतार भ्रमणमा २७ […]

सोमवार, कार्तिक १२, २०७५

दीपेन्द्र अधिकारी / काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि प्रारम्भ हुने चारदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही सम्झौतासमेत हुने बताइएको छ । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन […]

सोमवार, कार्तिक १२, २०७५

चितवन,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई सफलतापूर्वक […]

आइतवार, कार्तिक ११, २०७५

सुर्खेत,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताउनुभयो । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पूरा नहुने बताउँदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग […]

आइतवार, कार्तिक ११, २०७५

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वास व्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै […]

आइतवार, कार्तिक ११, २०७५

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो। नेकपा एकिकरण भएपछि स्थायी समिति बस्न खोजेको हो। […]

आइतवार, कार्तिक ११, २०७५

अशोक घिमिरे / काठमाण्डौं । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार […]

आइतवार, कार्तिक ११, २०७५

विराटनगर,  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टी अब एक ढिक्का भएर भएर अगाडि बढ्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसको मोरङ क्षेत्र नं ५ ले मोरङको धनपालथान दाँदर बैरियामा  आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा […]

आइतवार, कार्तिक ११, २०७५

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताउनुभएको छ । आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उहाँले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने […]

शनिवार, कार्तिक १०, २०७५

काठमाडौँ,  विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक […]

शनिवार, कार्तिक १०, २०७५