Aamsanchar

राजनीति

काठमाडौँ । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु दुई अर्ब स्थिर पुँजी भएको उद्योगको स्वीकृतिका […]

आइतवार, जेठ २१, २०७४

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको शनिबारसम्म निरुपण हुने बताउनुभएको छ । निर्वाचन आयोग परिसरमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नष्ट भएका मतपत्रलाई कसरी […]

शुक्रवार, जेठ १९, २०७४

धनगढी। दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भएको छ ।  चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले छोपिएको छ । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न […]

शुक्रवार, जेठ १९, २०७४

कैलाली । सरकाले दोस्रोचरणको स्थानीय तहको निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रीत दल खुसी भएका छन् । विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले […]

शुक्रवार, जेठ १९, २०७४

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसा र सामान बाँडेर जितेको मतले चेतनाको स्तर नबढ्ने बताउनुभएको छ । नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा आज आयोजित जिल्लास्तरीय बृहत् महिला भेलामा सांसद बिजुक्छेले […]

शुक्रवार, जेठ १९, २०७४

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ । सूर्यविनायकमा नारायणविलास जोशी स्मृति प्रतिष्ठान सार्वजनिकीकरण एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन समारोहमा उहाँले भन्नुभयो, […]

शुक्रवार, जेठ १९, २०७४

तेह्रथुम। सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थल संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा चुनावी सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ । सुरक्षा समितिले जिल्लाका […]

शुक्रवार, जेठ १९, २०७४

काठमाडौँ । नेकपा (एमाले)का नेता तथा सांसदहरुले दोलखाको जुँगु निवासी कुलबहादुर तामाङको हत्यामा संलग्न नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै राष्ट्रिय मानवाधिकार आयोगको गम्भीर ध्यानाकर्षण छ । एमाले नेता तथा दोलखाका […]

बिहिवार, जेठ १८, २०७४

सल्यान । नेकपा(एमाले) सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य […]

बिहिवार, जेठ १८, २०७४

झापा । आसन्न स्थानीय तहको निर्वाचनमा नेतृत्वमा सम्भाल्ने जनप्रतिनिधिका लागि झापाका गाउँपालिका तथा नगरपालिकामा कार्यकक्ष तयार गर्न लागिएको छ । जिल्लाका आठ नगरपालिका तथा सात गाउँपालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष तथा अन्य कार्यसमितिका पदाधिकारीका लागि कार्यकक्ष […]

बिहिवार, जेठ १८, २०७४