Aamsanchar

राजनीति

काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको झडपबाट केही सुरक्षा चुनौती […]

शनिवार, जेठ ६, २०७४

विराटनगरः क्षेत्रीय निर्वाचन कार्यालय मोरङले प्रदेश नम्बर १ सहित साविक पूर्वाञ्चलका १६ जिल्लाका मतदाताको विवरण सार्वजनिक गरेको छ। कार्यालयले प्रदेश नम्बर २ का सप्तरी र सिराहाको समेत समाहित गरिएको मतदाता विवरण प्रदेश १ मै समावेश […]

शनिवार, जेठ ६, २०७४

कैलाली। प्रदेश नं– ७ का नौवटै जिल्लामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम पुनः सुरु भएको छ ।  प्रदेश नं–७ को निर्वाचन मिति सारिएसँगैं स्थगित भएको स्थानीय तहको निर्वाचन सम्बन्धि मतदाता शिक्षा कार्यक्रम जेठ ३१ गते हुनगइरहेको […]

शनिवार, जेठ ६, २०७४

विराटनगर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गर्नुभएको छ । नेकपा एमाले मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा […]

शनिवार, जेठ ६, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका […]

शुक्रवार, जेठ ५, २०७४

नेपालगन्ज: दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि प्रदेश न-५ मा चुनाव प्रचार प्रसारमा यहाँका राजनीतिक दलहरुको सक्रियता बढ्दै गएको छ। एकैचरणमा सबै प्रदेशका जिल्लामा हुने भनिएका निर्वाचन दुई चरणमा हुने भएपछि केही समयका […]

शुक्रवार, जेठ ५, २०७४

झापा। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहिलो र दोस्रो चरणको निर्वाचनको मिति महिना दिनको फरक राख्नाले नकारात्मक असर पारेको बताउनुभएको छ । आज झापाको बिर्तामोडमा पत्रकाहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले स्थानीय तहको पहिलो चरणको […]

बिहिवार, जेठ ४, २०७४

चारपाने ४ जेठ । देशकोलागि ऐतिहासिक उपलव्धीको रुपमा लिईएको स्थानिय तहको निर्वाचनको मिति तोके संगै स्थानिय नागरिकहरुमा छाएको खुशीयालीले गाउ“ देखि सहर सम्म देख्न सकिन्छ भने चुनावी रन्को चलेको छ यसवेला त्यसै क्रममा राप्रपाले विर्तामोड […]

बिहिवार, जेठ ४, २०७४

काठमाडौँ । सरकारले थरुहट तराई÷मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्नका […]

बिहिवार, जेठ ४, २०७४

सिन्धुली। फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार […]

बुधवार, जेठ ३, २०७४