Aamsanchar

राजनीति

काठमाडौँ। स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिनुभएको जानकारी […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ । गृहसचिव लोकदर्शन रेग्मीले सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल बनाउन लागिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव रेग्मीले सरकारले निर्वाचनका […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैले गर्ने निर्णय गरेको छ । सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधैँ खरिद गरी सरकारी […]

शनिवार, वैशाख ३०, २०७४

बिर्तामोड। मधेशवादी ६ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१को स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ । संवाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा शनिवार […]

शनिवार, वैशाख ३०, २०७४

नवलपरासी, स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) […]

शनिवार, वैशाख ३०, २०७४

चितवन । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । निर्वाचनका लागि एक सय ६१ वटा […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ। स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । यही वैशाख १५ देखि २८ गतेसम्मका अवधिमा छापातर्फका ३४ माध्यममा ६६ […]

शुक्रवार, वैशाख २९, २०७४

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्ने जिकिर गर्नुभएको छ । एमाले प्रचार तथा प्रकाशन विभागले यहाँ आज आयोजना गरेको पत्रकार […]

शुक्रवार, वैशाख २९, २०७४

नुवाकोट । नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ । (माओवादी केन्द्र)बाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई […]

शुक्रवार, वैशाख २९, २०७४

काठमाडौं :   चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । शुक्रबार विहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट चिनियाँ राजदूत यू होङले […]

शुक्रवार, वैशाख २९, २०७४