
विराटनगर, प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज विधिवत्रुपमा उद्घाटन गर्नुभयो । प्रमुख सचिव कोइरालाले आजै पदबहालीसमेत गर्नुभयो । सो अवसरमा उहाँले प्रमुख सचिवको काम कर्तव्यको सम्बन्धमा […]
[रमेश लम्साल ] काठमाडौँ, संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटाँैडामा […]
विराटनगर, प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् । प्रदेश नं १ का […]
इटहरी, उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले अब देश र जनताको समग्र विकास एवं उत्थानका लागि ठोस नीति र योजना बनाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल वितरक महासङ्घ नेपालको छैटौँ […]
हेटौँडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताउनुभएको छ । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका मन्त्री थापाले […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) दुवै दलका नेताहरुको एकार्काको अस्तित्व स्वीकार्न गरेर नै पार्टी एकता हुने बताउनुभएको छ । अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)ले आज आयोजना गरेको नवविद्यार्थीलाई […]
धुलिखेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै उहाँले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताउनुभएको छ । पार्टीको ३ नं प्रदेशस्तरीय सम्मेलनको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – […]
धुलिखेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन […]