Aamsanchar

राजनीति

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा नेपाली काँग्रेस रहेको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै […]

बिहिवार, वैशाख २८, २०७४

काठमाडौं। आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनावको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने भएको छ । निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरेको […]

बिहिवार, वैशाख २८, २०७४

म्याग्दी । स्थानीय तहको निर्वाचनमा गोप्य मतदानबाट वञ्चित हुनुपर्ने अवस्था आएकोमा म्याग्दीका दृष्टिविहीनले गुनासो गरेका छन् । दृष्टिविहीनका लागि मतदाता शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न मङ्गलबार बेनीमा आयोजित एक कार्यक्रममा उनीहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाव चिह्नमा […]

बुधवार, वैशाख २७, २०७४

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले नगर निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका नेतालाई भ्रष्टाचार नगरी विकास निर्माणमा लाग्न माटोको कसम खुवाएका छन् । काठमाडौँ रोबस्ट क्लबले आज भद्रवासमा आयोजना गरेको उम्मेदवारसँग परिचयात्मक एवम् […]

बुधवार, वैशाख २७, २०७४

भक्तपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो […]

बुधवार, वैशाख २७, २०७४

दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय […]

बुधवार, वैशाख २७, २०७४

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा बसेको सङ्घीय गठबन्धनको बैठकले वैशाख २९ र जेठ १ गते विरोधका […]

मङ्गलवार, वैशाख २६, २०७४

काठमाडौँ । प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि काउन्सिललाई अनुगमनको जिम्मेवारी दिएअनुसार यही वैशाख १५ देखि २५ […]

मङ्गलवार, वैशाख २६, २०७४

[रमेश लम्साल] काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको पुष्टि भए आफू झुण्डिन तयार रहेको बताउनुभएको छ । “जनतालाई उज्यालो बाड्नु अपराध हो, विद्युत्भार कटौती अन्त्य गर्नु अपराध […]

मङ्गलवार, वैशाख २६, २०७४

काठमाडौँ । निर्वाचन आयोगले आमसञ्चाम माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि बेग्लैखालको विशेष […]

मङ्गलवार, वैशाख २६, २०७४