Aamsanchar

राजनीति

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी नहुने बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघको पाँच बुँदे ध्यानाकर्षणपत्र बुझ्दै उनले प्रतिष्ठान खारेज हुँदैछ भन्ने आफूलाई जानकारी नभएको भन्दै प्रक्रिया तत्काल रोकिदिने […]

बिहिवार, फागुन १९, २०७३

जनकपुरधाम। सधैँ पठनपाठन हुने कक्षा कोठामा संसद भवनमा जस्तै विद्यार्थीहरुबीच संसदीय परम्पराअनुसार कुनै विषयमा पक्ष विपक्षमा सांसदले तर्क वितर्क र मतदान गरेको देख्दा उपस्थित सबैलाई संसद बैठकको अनुभूति भइरहेको थियो । विद्यार्थी तहमा संसदीय अभ्यासको […]

बिहिवार, फागुन १९, २०७३

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३÷७४ पारित गरेको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको […]

बुधवार, फागुन १८, २०७३

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताउनुभएको छ । एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय […]

बुधवार, फागुन १८, २०७३

सोलुखुम्बु । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचनका लागि संयुक्त सरकार आवश्यक रहेको बताउनुभएको छ । सोलुखुम्बुको वाकुस्थित सगरमाथा माध्यामिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै संयोजक डा भट्टराईले भागबण्डामा बनेको सरकारले निर्वाचन […]

बुधवार, फागुन १८, २०७३

काठमाडौँ, निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।  आयोगको आज बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौँ । नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौबुँदे आचारसंहिता जारी गरिएको छ । आगामी चैत ५ गतेसम्म चल्ने सो अभियानका लागि जारी गरिएको आचारसंहितानुसार […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौँ । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ । सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन […]

मङ्गलवार, फागुन १७, २०७३

विराटनगर। स्थानीय निर्वाचनका लागि मोरङमा जनशक्तिका साथै मतपेटिका पर्याप्त मात्रामा रहेको छ ।  जिल्लाको एक सय ५५ स्थानमा गरिने निर्वाचनका लागि दुई हजार नौ सय मतपेटिका मौज्दात रहेकाले थप मतपेटिकाको माग गर्नु नपर्ने क्षेत्रीय निर्वाचन […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौँ । क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग चीनले आग्रह गरेको छ ।  नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले आज क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा […]

मङ्गलवार, फागुन १७, २०७३