Aamsanchar

राजनीति

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःबहालीको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

सोमवार, माघ ३, २०७३

काठमाडौँ । प्रेस चौतारी नेपालले साङ्गठनिक सुदृढीकरण र समसामयिक स्थितिका सम्बन्धमा आगामी दुई महिनाभित्र मुलुकका सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । चौतारीको आज बसेको सचिवालय बैठकले यही माघ २२ गतेदेखि आगामी फागुन २ […]

सोमवार, माघ ३, २०७३

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाह समारोहमा निम्तो मान्न शीतल निवास पुगेका पूर्व राजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुसँग केहीबेर भलाकुसारी गर्नुभएको छ । पहिलोपटक शीतल निवास पुगेका ज्ञानेन्द्रले पूर्व राप्रपाका अध्यक्ष कमल थापा र पशुपति […]

सोमवार, माघ ३, २०७३

अबुधावी :  ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ। अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको […]

सोमवार, माघ ३, २०७३

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन्। भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। शीतलनिवास परिसरको एक सय आठ रोपनी […]

सोमवार, माघ ३, २०७३

काठमाडौं, सर्वोच्च अदालतले सरकार र डा. गोविन्द केसीबिच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको संयुक्त इजलासले आइतबार सरकार र डा. केसीबिच भएको […]

सोमवार, माघ ३, २०७३

काठमाडौं। शिक्षा राज्यमन्त्री धनमाया विक खनालका एक सहयोगीले सचिवालयमै महिला प्रहरीमाथि यौनसम्बन्ध राखेपछि खैलाबैला मच्चिएको छ । मन्त्रालयभित्रै भएको यो सम्बन्धको खबर आगोसरी फैलिएको छ । मन्त्रालयभित्रै सुरक्षाकर्मी महिला र आफ्नो सहयोगीको यौन सम्बन्धबारे चर्चा […]

सोमवार, माघ ३, २०७३

काठमाडौं: केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् । २०६३ सालयता […]

सोमवार, माघ ३, २०७३

विराटनगर । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने जानकारी गराउनुभयो । मुलुकको […]

आइतवार, माघ २, २०७३

झापा ।   समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भूकम्प नियन्त्रण गर्न नसकिने तर यसबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिने भएकाले निर्माणमा लापर्बाही गर्न नहुनेमा जोड दिनुभएको छ । उन्नाइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित […]

आइतवार, माघ २, २०७३