Aamsanchar

राजनीति

काठमाडौंः संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्। बिहीबार बिहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी […]

बिहिवार, फागुन १२, २०७३

काठमाडौं: सर्वोच्च अदालतले सरकारलाई एक वर्षभित्र तीनै तहको निर्वाचन नभए संविधान र लोकतन्त्रविरुद्ध जालझेल र बेइमानी हुने चेतावनी दिएको छ । संविधानले तोकेअनुरूप ०७४ साल माघ ७ भित्र संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न […]

बिहिवार, फागुन १२, २०७३

विराटनगर। उर्जामन्त्री जनार्दन शर्माले सप्तकोसी नदीबाट केही वर्षमा विद्युत्को बाढी आउने दाबी गरेका छन् । सप्तकोसीका विभिन्न सहायक नदीहरुबाट विद्युत् उत्पादन कार्य योजना अघि बढेको भन्दै उनले ४/५ वर्षभित्रमा हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने […]

बिहिवार, फागुन १२, २०७३

काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन २४ गतेअगावै सम्पन्न हुने गरी जिल्ला परिषद्को मिति नतोक्न सबै जिविसलाई पत्राचार गरेको छ । केही दिनभित्रै अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आउने र त्यसको निर्वाचनको […]

बिहिवार, फागुन १२, २०७३

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको छैटौँ ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रमको आज पार्टी कार्यालय धुम्बाराहीमा उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले ज्येष्ठ नागरिकको सङ्घर्ष र बलिदानले राष्ट्र निर्माण […]

बुधवार, फागुन ११, २०७३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा […]

बुधवार, फागुन ११, २०७३

काठमाडौं,  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत […]

मङ्गलवार, फागुन १०, २०७३

काठमाडौँ। दैनिक कार्यसूचीमा संविधान संशोधनसम्बन्धी प्रस्ताव समावेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुका बीचमा कुरा नमिल्दा व्यवस्थापिका–संसद्को बैठक स्थगन भएको छ । करिब दुई सातापछि आज अपराह्न १ बजे बस्ने भनिएको सदनको बैठक सत्ता साझेदारी […]

मङ्गलवार, फागुन १०, २०७३

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुलाई सकारात्मक रुपमा लिएको छ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकारले स्थानीय […]

मङ्गलवार, फागुन १०, २०७३

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज बिहान उहाँकै निवास बुढानिलकण्ठमा नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटघाट गर्नुभएको छ । नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा भेटघाट […]

मङ्गलवार, फागुन १०, २०७३