Aamsanchar

राजनीति

लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सहभागी हुने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा सिरहाले आज लहानमा आयोजना गरेको पार्टीका अगुवा […]

मङ्गलवार, साउन १७, २०७४

काठमाडौँ । सरकारले स्थानीय तह सञ्चालनका लागि १५ दिनभित्र ऐन ल्याउने तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज यहाँ आयोजना गरेको सफा सहर घोषणा एवम् पुरस्कार वितरण कार्यक्रममा उपप्रधान एवं संघीय मामिला […]

मङ्गलवार, साउन १७, २०७४

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारको पेशागत असुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले श्रमजीवी पत्रकार […]

मङ्गलवार, साउन १७, २०७४

भक्तपुर । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विवादमा सर्वोच्च अदालतले गरेको पुनःमतदान गर्ने भनी दिएको फैसला दुर्भाग्यपूर्ण भएको बताएको छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त […]

सोमवार, साउन १६, २०७४

काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले श्रम मन्त्रालय पत्नी आरजु राणा देउवालाई ‘पकेट मनी’का लागि सम्पिएको खुलासा भएको छ । चितवन कांग्रेसका महाधिवेशन प्रतिनिधी भरत गुरुङले श्रम मन्त्रालय आरजुलाई देउवाले ‘पकेट मनी’का लागि […]

सोमवार, साउन १६, २०७४

गौशाला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ मा राष्ट्रिय जनता पार्टीसहितको चुनाव हुने ठोकुवा गर्नुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनुषाको जनकपुर जाने क्रममा महोत्तरीको बर्दिवासमा पत्रकारसँग […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहनुभएका जोशीको स्वास्थ्य अवस्थाबारे आज […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताउनुभएको छ । प्रगतिशील […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ । प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा १९ को मतगणना विवादमा पुनः मतदान गराउन आदेश दिएको छ ।  न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर महानगरपालिकाको मतगणना विवादमा लामो सुनुवाइ र बहसपछि […]

आइतवार, साउन १५, २०७४