
काठमाडौँ। निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार […]
बिर्तामोड। पार्टी परित्याग घोषणा गरेकै भोलिपल्ट संघीय लिम्बुवान मञ्च झापाले दुईजना नेतालाई कारवाही गरेको छ । पार्टीका केन्द्रीय नेतासहित २२ जनाले एकैपटक पार्टी परित्याग गरेपछि मञ्चले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अर्थ सचिव उमेश उपरकोटी […]
बिर्तामोड। संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष अशोक राईले सरकारसँग अधिकार प्राप्तिको लडाई नसकिएको बताएका छन् । मंगलवार झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उपाबध्यक्ष राईले जनतालाई संगठित गरेर थप संघर्षका कार्यक्रम अघि […]
कपिलवस्तु। नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ । कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ […]
काठमाडौँ । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा […]
रामेछाप, रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितिमा मगंलबार बिहान राँगोले हान्दा वडा अध्यक्ष कुबिर खत्रीसहित चार जना घाइते भएका छन् । घाइते मध्ये वडा अध्यक्षको अवस्था गम्भीर रहेको छ । गम्भीर […]
जनकपुर, जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले […]
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २१औँ वार्षिक स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुई चरणको […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ । रासससंग कुरा गर्दै उहाँले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, […]