Aamsanchar

राजनीति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन (अनेरास्ववियु क्रान्तिकारी) को २१औँं राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि विभिन्न २१ समूह गठन गरी छलफल शुरु गरिएको छ । यही भदौ ७ गतेदेखि शुरु भएको सम्मेलनमा देश […]

शुक्रवार, भदौ ९, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त […]

बिहिवार, भदौ ८, २०७४

काठमाडौँ । नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको […]

बिहिवार, भदौ ८, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ । […]

बिहिवार, भदौ ८, २०७४

भोजपुर। भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । गत साउन १ देखि यही भदौ ५ गतेसम्म निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलनका क्रममा चारहजार ६२६ महिला, पाँच हजार ३९५ पुरुष र एकजना तेस्रोलिङ्गीसहित १० […]

बिहिवार, भदौ ८, २०७४

नयाँदिल्ली। भारतको राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

बिहिवार, भदौ ८, २०७४

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ । नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा उहाँलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवाले बुधबार नै नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल […]

बुधवार, भदौ ७, २०७४

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोक्नुभएको छ । भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएका सभापति देउवाले भारतबाट […]

बुधवार, भदौ ७, २०७४

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीरेन्द्र संग्रौलाको निधन भएको छ । उहाँको आज बिहान २ बजे झापाको दमक–८ स्थित आफ्नै निवासमा निधन भएको हो । बहत्तर वर्षीय संग्रौला पेटसम्बन्धी रोगबाट पीडित भएको परिवारिक स्रोतले […]

बुधवार, भदौ ७, २०७४

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी ÷पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु […]

बुधवार, भदौ ७, २०७४